arrow

डिसहोम रियालिटि टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’

logo
प्रकाशित २०७७ माघ ५ सोमबार
dish-home-reality-tv.jpg

काठमाण्डौं। मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आइतबारबाट डिशहोमको रियालिटि टिभी (च्यानल नं. १०२) मा रियालिटी शो ‘कलाको मेला’ सुरु भएको छ।

हरेक साता आइतबार साँझ ७:३० बजे प्रसारण हुने ट्यालेन्ट शो १८ ऋंखलाको हुनेछ। कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्याङ्कन गर्ने काम निर्णायक मण्डलले गर्नेछ। डिश मिडिया नेटवर्कको प्रस्तुति यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ