arrow

डिसहोमको रियालिटी टिभीमा चम्सुरीसँग चिया गफ

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
dishhome-chamsuri.jpg

काठमाडौँ। डिसहोमको रियालिटी च्यानल १०२ मा आजदेखि हरेक शुक्रवार ‘चम्सुरीसँग चिया गफ’ कार्यक्रम प्रसारण हुने भएको छ।

कार्यक्रम सातामा एक दिन हरेक शुक्रवार साँझ ७:३० बजे प्रसारण हुनेछ। कार्यक्रमको सञ्चालन ‘चम्सुरी’ उपनामले प्रख्यात हास्य कलाकार पल्पसा डङ्गोलले गर्नेछिन्। उनी विगत १५ वर्षदेखि हास्य कलाकारितामा सक्रिय छिन्। बिणभ क्रियशनद्वारा निर्माण र सञ्चारकर्मी तथा सिने निर्देशक समीर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकारसँग तिठामीठा ,रमाइलो र घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ