arrow

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, धादिङ नीलकण्ठका राजारामको मृत्यु

logo
प्रकाशित २०७७ चैत ३ मंगलबार
paraglinding.jpg.jpeg

पोखरा । पोखरामा सोमबार प्याराग्लाइडिङ दुर्घटनामा परेको छ । सो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको नीलकण्ठ नगरपालिका वडा नं. २ का २३ वर्षीय राजाराम थापा मगरको मृत्यु भएको हो ।

उनी नेपाली सेनाको काली भन्ज्याङ गणमा कार्यरत थिए ।  नेपाली सेनाको प्याराग्लाइडिङको नियमित प्रशिक्षणका क्रममा मगरले एचआइभी गर्ने बेलामा प्याराग्लाइडिङ दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका थापा मगरलाई पोखरा ११ रानीपौवा स्थित सैनिक अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता सुवास डिएसपी हमालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ