arrow

प्रधानमन्त्री ओलीद्धारा नयाँ वर्षको शुभकामना, कोरोनाबाट बचौं

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १ बुधबार
kp-oli1-2078.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् । राष्ट्रका नाममा सम्वोधन गर्दै बुधबार बिहान सिंहदरबारबाट उनले सबै नेपालीलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै कोरोना भाइरसबाट बच्नका लागि आग्रह गरेका छन् । 

उनले कोरोनाबाट बच्नका लागि स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह समेत गरेका छन् । उनले २०७७ साल कोरोनाको महामारी भए पनि, राजनीतिक अस्थिरता रहे पनि निराशाजनक नभएको बताएका छन् । 

उनले मेलम्चीको पानी काठमाडौंको धाराधारामा पुर्याउन सफल भएको सुनाए । उनले पुनर्निर्माणसँगै नयाँ नयाँ कामहरु गरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ