arrow

‘दैनिक साढे पाँच किलोमिटर बाटो बनेको छ’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १ बुधबार
kp-oli3-2078.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माण तीव्र गतिमा बनिरहेको बताएका छन् । राष्ट्रका नाममा सम्वोधन गर्दै बुधबार बिहान सिंहदरबारबाट उनले प्रतिदिन साढे पाँच किलोमिटर बाटो २०७७ सालमा बनेको उनले बताए । 

उनले दिनको एउटा झोलुङे पुल, प्रत्येक दुई दिनमा सडक पुल र प्रत्येक तीन दिनमा एउटा ग्रामीण सडक पुल निर्माण भइरहेको दाबीसमेत गरेका छन् ।

उनले १६५ वटै निर्वाचन क्षेत्रमा सडक संयन्त्र जोडिने समेत बताएका छन् । उनले एक दिनमा कम्तीमा १२ वटाका दरले आवास बनेकोसमेत बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ