arrow

रेडियो नेपालमा पनि दादागिरी, केसीले गरे पुनरावेदन

logo
प्रकाशित २०७३ असार १५ बुधबार
Radio-Nepal-logo-new.jpg.jpeg
काठमाडौं । रेडियो नेपालको संचालक समिति सल्लाहकार नियुक्त भएका कृष्ण केसीले पुनरावेदन गरेका छन् । पुनरावेदन अदालत पाटनमा वुधबार अन्तिरिम आदेशको माग गर्दै पुनरावेदन गरेपछि हाम्राकुरासंग केसीले भने, ‘मन्त्री स्तरीय बैठकबाट मलाई सल्लाहकार नियुक्त गरियो ।
यद्यपि, १० महिना सम्म कुनै सेवा सुविधा दिइएन ।’ अहिले कार्यकारी सुरेश कुमार कार्कीले मन्त्रालयमा फिर्ता पठाएको पत्र थमाउन खोजिरहेका छन् ।
 
मैले पत्र बुझिन, केसीले थपे, ‘म माथि रिस साँधियो, म पुनराबेदन गए ।’ केसीले रेडियो नेपालमा २५ वर्ष काम गरेका छन् । घरना र विचारको मास्टरमाइन्ड मानिने केसीले आफुलाई राजनीतिक दाउपेचमा पारेर अन्याय गरेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ