arrow

राष्ट्रपतिको एक सम्बोधनले जनता भए नाङ्गै

logo
प्रकाशित २०७३ असार १६ बिहिबार
belarus-3.jpeg.jpeg
एजेन्सी। आर्थिक संकटबाट गुज्रिरहेको  एक देशका  राष्ट्रपतिले आफ्ना जनतालाई  कपडाको वास्ता नगरि पसिना बगाउन भनेका  छन्। राष्ट्रपतिले धेरै काम गरेर देशको आर्थिक स्थितिमा सुधार गर्न सकिने बताएका हुन्। तर केहि मानिसहरुले यसको गलत अर्थ लगाउदै कपडा खोलेर काम गर्न सुरु गरेका छन्। यती मात्र नभएर नग्न काम गरीरहेका तस्वीरहरु सामाजीक सञ्जाल टि्वटरमा सेयर  गरेका छन्।
 
बेलारूसका राष्ट्रपति अलेक्शान्द्र लुकाशेलेकोले जनतालाई "कपडा उतारेर पसीना आउनजेल सम्म काम गर्न भावनात्मक अपील गरेका थिए। उनले,' बेलारूस आर्थीक संकटबाट गुज्रिरहेको छ। रूबल (रसियन मुद्रा)को मूल्य घटिरहेको छ। बेरोजगारी  बढी रहेको छ यस्तो अवस्थामा जनताले  मेहनत नगरे कै गर्ने भनेका थिए। राष्ट्रपतिको यस अभिव्यक्ति आएसँगै केहि मानिसहरुले कपडा खोलेका हुन्। उनिहरुले आफ्नो अफिसबाट नग्न तस्वीर सामाजीक सञ्जालमा सेयर गरेका  हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ