arrow

सर्भेक्षणमा असन्तुष्टि जनाउँदै ९० हजार भूकम्प प्रभावितको गुनासो, सबैभन्दा बढी दोलखाबाट (विवरण सहित)

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
earthquake-victim-987.jpg.jpeg
काठमाडौं। भूकम्पबाट प्रभावित भएका ५ लाखको अनुदानको लागि सर्भेक्षण गर्दा झण्डै ९० हजार जनाले गुनासो गरेका छन्। 
संघीय मामला तथा स्थानीय विकास मन्त्रालयको तथ्याङ्क अनुसार भूकम्पप्रभावित ११ जिल्लाका कूल ५ लाख ३३ हजार ५८ जना सेवाग्राहीको आवास सर्भेक्षण गर्दा ८९ हजार ८ सय ३६ जनाले असन्तुष्टि जनाउँदै मन्त्रालयमा गुनासो गरेका हुन्।  
 
यसरी गुनासो गर्नेमा सबैभन्दा बढी दोलखाबाट परेको पनि मन्त्रालयले जनाएको छ। दोलखा जिल्लाबाट मात्रै १५ हजार नौ सय २३ जनाले गुनासो गरेका छन्। उक्त जिल्लामा कूल ५१ हजार सत सय ४९ जना लाभग्राहीको नाम सार्वजनिक भएको छ। त्यसपछि क्रमशः बढी गुनासो पर्ने जिल्लामा गोरखा र सिन्धसली रहेका छन्। यी जिल्लाहरूमा क्रमशः १४ हजार नौ सय ३ र १३ हजार रहेको छ। 
 
कूल लाभग्राही र गुनासोको संख्याको जिल्लागत विवरण तल दिईएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ