arrow

नाटकीय टाईब्रेकरमा ईटलीलाई हराउँदै जर्मनी सेंमीफाईनलमा

logo
प्रकाशित २०७३ असार १९ आइतबार
Euro_GER_ITA.jpg.jpeg
काठमाडौं। ईटलीलाई टाईब्रेकरमा हराउँदै जर्मनी युरो २०१६को सेमीफाईनल प्रवेश गरेको छ। निर्धारित समयको खेल १-१मा सकिएपछि भएको टाईब्रेकरमा ६-५ले जर्मनी बिजयी भएको हो। 
 
खेलको ६५औं मिनेटमा मेसुट ओजीलले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। ७८औं मिनेटमा जर्मनीका खेलाडी बोएटिङले डि-एरिया भित्र हातले बल रोकेपछि पाएको पेनाल्टीलाई लियोनार्डो बोनुचीले गोल गर्दै खेल १-१को बराबरीमा ल्याएका थिए। 
 
निर्धारित ९० मिनेटको खेलमा नतिजा ननिस्केपछि थपिएको ३० मिनेटको खेलमा पनि थप गोल हुन सकेन र खेल पेनाल्टी शुटआउटमा पुगेको थियो। 
 
दुवै टोलीले ९-९ पेनाल्टी प्रहार गरेका थिए। जर्मनीका तरफबाट थोमस मुलर, मेसुट ओजिल, बास्टियन स्वेन्सटाईगरले गोल गर्न सकेका थिएनन् भने ईटलीको तर्फबाट सिमोनी जाजा, ग्राजियानो पेल्ले, लियोनार्डो बोनुची र माटेओ डार्मियनले गोल गर्न सकेका थिएनन्। 
 
क्वार्टरफाईनलको अन्तिम खेल आयोजक फ्रान्स र आईसल्याण्ड बिच हुनेछ। दुई टोलीको बिजेतासँग जर्मनीले सेमीफाईनलमा खेल्ने छ। 
 
Jonas Hector proved Germany's hero as his spot-kick saw them prevail 6-5 in their penalty shootout against Italy
 
Before the match, everyone inside the stadium observed a minute's silence to pay tribute to the Italian victims of an attack in Bangladesh
 
The midfielder was replaced by Bastian Schweinsteiger as Germany didn't lose any experience by this substitution
 
The 27-year-old gave Joachim Low's side the lead with this left-footed finish from just outside the six-yard box
 
However, Giorgio Chiellini (right) got back to toe poke the ball away from the striker as he set himself for a backheel finish
 
With less than 15 minutes remaining Italy were given a golden opportunity to equalise after Boateng handled in the penalty area
 
Neuer dived the right way but Bonucci's effort proved too good - finding the bottom corner with precision



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ