arrow

हिन्दुराष्ट्र र संघीयताबारे दलहरू भित्र बहस हुनु सकारात्मक: कमल थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
kamal-thapa_(2)1.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र संघीयताबारे प्रमुख राजनीतिक दलहरू भित्र बहस हुनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

शनिबार नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य महेश बस्नेतले संघीयता र धर्मनिरपेक्षता बारे बहस हुनुपर्नेसहितको प्रस्ताव पेस गरेपछि थापाको यस्तो प्रतिक्रिया आएको हो ।

अध्यक्ष थापाले आइतबार सामाजिक संजालमा आफ्नो प्रतिक्रिया लेख्दै भनेका छन्, ‘पश्चीमा देशहरू ईसाई धार्मिक मान्यतामा समाजरराष्ट्र चलेको छ भन्दा गौरव गर्छन्। हामी भने हाम्रो परिवार,समाजरराष्ट्र सनातन वैदिक मान्यताको धरातलमा उभिएको सत्य स्विकार्न हिनताबोध गर्छौं। यो हिनताबाट मुक्त हौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ