arrow

लम्जुङमा भूकम्पको झट्का

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
parakampan-new.jpg.jpeg
काठमाडौं । गोरखा भूकम्प गएको १ वर्ष वितिसकेपनि पराकम्पन आउने क्रम अझै रोकिएको छैन । लम्जुङको घनपोखरा र भुलभुलेको बीचमा केन्द्रविन्दु भएर दिउँसो २ बजेर ४४ मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको पराकम्पन आएको छ ।
 
गोरखा भूकम्पकै जोन भएर आएकाले यसलाई भूकम्प भन्न नमिल्ने राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि केही दिन पहिले बझाङ्मा लगातार भूकम्प गएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ