arrow

लम्लुङलगत्तै सिन्धुपाल्चोकमा झट्का

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
parakampan-sindhupalcok-new-pic.jpg.jpeg
काठमाडौं । वर्षातले पहिरोको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा फेरि भूकम्पको पराकम्पन आएको छ ।
 
विहिबार बेलुकी ५ः३८ बजे हाडी खोला नजिकै रहेका बाछाला देवी मन्दिर आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पराकम्पनको झट्का काठमाडौं सम्म महसूस भएको थियो । 
 
यसअघि विहिबार दिउँसो लम्जुङको घनपोखरा र भुलभुलेको बीचमा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्पन आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ