arrow

सहमतीय सरकार गठनको छलफलका लागि तीन दलका शीर्ष नेता बालुवाटारमा

logo
प्रकाशित २०७३ असार २३ बिहिबार
Baluwatar.jpg.jpeg
काठमाडौं । सहमतीय सरकार गठनका लागि प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागि रहे । बैठकमा सहमतिय सरकार गठन लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएकाे प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । यद्यपि, सलफल सकारात्मक भएपनि सहमति जुट्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ