arrow

चिनिया इन्धन नेपाल आउने

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
petro china.jpg.jpeg
भक्तपुर । आपूर्तिमन्त्री गणेशमान पुनले बजारमा कालोबजारी बढेकाले यसलाई रोक्न सरकार अग्रसर रहेको बताएका छन् । 
 
रफत सञ्चारको साक्षात्कारमा मन्त्री पुनले इन्धनको अभाव पूरा गर्न सक्दो प्रयास भइरहेको बताउँदै चीनसँगको इन्धन सम्झौतापछि नेपाली राजनीतिमा छुट्टै तरङ्ग उत्पन्न भएको जिकिर गरे । 
 
सम्झौताले अन्तिम रुप लिइसकेकाले अब छिट्टै चिनियाँ इन्धनको समेत नेपालीले उपभोग गर्न पाउने मन्त्री पुनले सुनाए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ