arrow

जनसम्पर्क समिति जापानको अधिबेसन ३ चरणमा

logo
प्रकाशित २०७३ असार २६ आइतबार
japan-janasamparka.jpg.jpeg
जापान। जनसम्पर्क समिति जापानको अधिबेसन ३ चरणमा हुने भएको छ। अगस्ट १४ मा बिधान सभा, २१ मा निर्वाचन र २४ मा घोषणा सभा गरि ३ चरणमा अधिवेशन टोकीयोमा सम्पन्न हुनेछ। 
 
अधिवेशनमा नेपाली काँग्रेसका महासमिती सदस्य, महाधिबेसन प्रतिनिधी, क्रियाशील सदस्य, काउन्शिल सदस्य, पुर्व केन्द्रीय सदस्य, सल्लाहकार, काउन्सिल सदस्य, क्षेत्रीय कमिटीका सदस्यहरुले स्वत मतदान गर्न पाउने छन्। 
 
अधिवेशनका लागि विभिन्न समिति गठन भएका छन्। बिधान संशोधन समितीमा डिपी कडेल, पिताम्बर चापागाई, बलराम श्रेष्ठ, महेश श्रेष्ठ, सुबास लोहनी, पासाङ शेर्पा, रेशम डंगोल, रामजंग कार्की, डा हरेराम अर्याल, भुपी गोबीन्द श्रेष्ठ, रामकृष्ण बम मल्ल रहेका छन्। 
 
हल ब्यबस्थापन समितिमा पुस्करजँग थापा, बिष्णु अर्याल, ऋषीराम कडेल, बाबुराम सापकोटा, भुपी गोबीन्द श्रेष्ठ रहेका छन्। प्रचार प्रसार समितिमा राजेन्द्र प्रसाद जमरकट्टेल, रामशरण रेग्मी, यदुराम सापकोटा, राजबिन थापा, कृष्ण गैरे, बद्री पौडेल, सुरेस गिरी, बिश्वबन्धु भण्डारी र जिवन खड्का छन। 
 
आर्थिक ब्यबस्थापन समितीमा पेम्बा लामा, तुलसीराम खरेल, ऋषीराम कडेल, डिलाराम खरेल, बाबुराम सापकोटा, आत्मराम गैरे, पारसमणी पोखरेल, कुशल धिताल र हरि कडेल छन्। 
 
स्वागत तथा अतिथी सत्कारमा सभापती, महामन्त्री, महासमिती सदस्य, महाधीबेसन प्रतिनिधी, सल्लाहाकार, केन्द्रीय कार्यसमितीका सदस्य रहेका छन्। स्वयम सेवक समितिमा कान्तो क्षेत्रीय कमिटीको संयोजन र सबै क्षेत्रीय कमिटीका संयोजक रहेका छन्। निर्वाचन कमिटीमा महेश कुमार श्रेष्ठ, बिनोद खनाल र आनन्द क्षेत्री रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ