arrow

माओवादीले सरकारबाट फिर्ता भएको जानकारी सभामुखलाई

logo
प्रकाशित २०७३ असार २८ मंगलबार
CA-Bicc-1.JPG.jpeg
काठमाडौँ। नेकपा(माओवादी केन्द्र)ले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारबाट आफू फिर्ता भएको जानकारी सभामुख ओनसरी घर्तीलाई गराएको छ।
 
माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सभामुखलाई आज सभामुखको कार्यकक्ष सिंहदरबारमा पुगेर सोसम्बन्धी पत्र बुझाउको हो। सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले नेता महराले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी गराएका थियो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ