arrow

मर्मतपछि बोइङ ७५७ सञ्चालनमा

logo
प्रकाशित २०७३ असार ३० बिहिबार
757.jpg.jpeg
काठमाडौँ । गत आइतबारदेखि प्राविधिक समस्याले ग्राउन्डेड भएको नेपाल एयरलाइन्सको बोइङ ७५७ विमान मर्मतपछि सञ्चालनमा आएको छ । 
 
बोइङ ७५७ जहाजले प्राविधिकले मर्मत गरेपछि गएराति नै उडान भरेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।
 
उक्त विमानले गएराति ११ः४९ मा मलेसियाको क्वालालम्पुरका लागि उडान भरेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ