arrow

१ करोडको सर्ट लगाउने भारतीय 'गोल्डेन म्यान' को हत्या

logo
प्रकाशित २०७३ असार ३१ शुक्रबार
goldenman.jpg.jpeg
एजेन्सी । भारतका  'गोल्डनम्या'  दत्ता फुगेको बिहिवार राति  हत्या भएको छ । दिल्ली प्रहरिका अनुसार उनको हत्या ढुङगा प्रहारबाट भएको हो । 
 
 चिटफण्डका मालिक रहेका  उनको व्यवहारका कारण धेरै मानिसहरु उनि प्रति रुष्ट रहेको बताइएको छ । उनले केहि समय पहिले एक करोड भारतिय रुपैया बराबरको सुनको सर्ट सिलाएका थिए ।
 
बिहिवार रात  जन्मदिन कार्यक्रमबाट फर्कदै गरेका दत्तालाई अज्ञात सुमुहले ढुङगा प्रहार गरि हत्या गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ