arrow

ऋतिकको रेकर्ड तोड्दै सलमान, स्याटेलाइट राइट्सबाट हजार करोडको कमाई

logo
प्रकाशित २०७३ असार ३१ शुक्रबार
salman-1_650_010914110635.jpg.jpeg
एजेन्सी । बलिउड दबंग स्टार सलमानले चलचित्रमा कमाईका साथै अन्य रेकर्ड पनि आफ्नो नाममा गरेका छन् ।  सलमानले आफ्नो  आगामि १० चलचित्र टेलिकास्टका लागि एक च्यानलसँग १००० करोड भारतीय रुपैँयामा स्याटेलाइट सम्झौता गरेको छन् । सो सम्झौता अनुसार  उनि केहि बर्ष टिभि अफिसियलका रुपमा पनि देखिनेछन् ।
 
तोडियो ऋतिकको रेकर्ड 
 
एक दिन पहिले  ऋतिक रोशनले आफ्नो आगामि छ चलचित्रको लागि ५५० करोडमा स्याटेलाइट राइट्स बेचेर रेकर्ड बनाएका थिए । यस सम्झौता अनुरुप ऋतिकले एक चलचित्रबाट ९२ करोड रुपैया पाउनेछन् । 
 
सो रेकर्डलाई तोड्दै सलमानले सम्झौता अनुसार एक चलचित्रबाट १०० करोड पाउनेछन् । सलमानले यो भन्दा पहिला  स्टार नेटवर्कसँग १० चलचित्रको लागि ५००० करोडको सम्झौता गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ