arrow

हलिउड चलचित्रमा दीपिकाको यस्तो रुप

logo
प्रकाशित २०७३ साउन १ शनिबार
deepika-xxx.jpg.jpeg
एजेन्सी । प्रियंका चोपडा पछि बलिउड अभिनेत्री दीपिका पादुकोण  हलिउड चलचित्रमा देखिदै छिन् । दीपिकाले हालै आफ्नो पहिलो हलिउड चलचित्र ‘एक्सएक्सएक्स- द रिटर्न अफ जेन्डर केग’’ को लोगो आफ्नो समर्थक माझ सार्वजनीक गरेकी छन् ।
 
चलचित्रमा दिपिका लगायत विन डीजल, डोनी येन, टोनी जा, निना डोबरेव, रोरी मकेन, रबी रोज र सेम्युएल एल जेक्सन जस्ता प्रख्यात कलाकार रहेका छन् । दीपिकाले आफ्नो  इन्स्टाग्राम एकाउण्टमा  उनको चलचित्रमा देखिने हुलियाका साथै भिडियो पनि पोस्ट गरेकी छन् । चलचित्र २० जनवरी, २०१७ मा रिलीज हुदैछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ