arrow

माओवादीका ९ कार्यकर्ता पक्राउ

logo
प्रकाशित २०७३ साउन २ आइतबार
Hatkadi-2.jpg.jpeg
इटहरी। प्रहरीले इटहरी–२० पकलीस्थित पूर्व –पश्चिम राजमार्गमा सवारीसाधन बन्द गर्ने नेकपा माओवादीका जिल्ला सदस्य रञ्जित राईसहित नौ जनालाई आज पक्राउ गरेको छ । 
 
यातायात अवरुद्ध गरेर सडकमा बसेका उनीहरुलाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरी प्रमूख प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ