arrow

'ए फ्लाइंग जट्ट' का सुपर हिरो टाइगर श्राफ (ट्रेलर सहित)

logo
प्रकाशित २०७३ साउन ४ मंगलबार
tiger-shroff-a-flying-jatt-759.jpg.jpeg
एजेन्सी । टाइगर श्राफ अभिनित चलचित्र 'ए फ्लाइंग जट्ट' को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको  ट्रेलरमा  टाइगर श्राफ   सुपर हीरो रुपमा देखिएका छन् । ट्रेलरमा आमा र सुन्दर प्रेमिकासँगको रोमान्स देख्न सकिन्छ ।
 
 चलचित्रमा अमृता सिंह टाइगरको आमाको भुमिका रहेकी छन् । उनि समाजमा भैरहेका नकरात्मक तत्वसँग लड्न छोरालाई प्रेरणा दिने गर्दछिन् ।
 
चलचित्रको ट्रेलर हेरेर चलचित्र  एक्शन प्रदान रहेको बुझ्न सकिन्छ । साथै  हावामा उड्दा सडक नियम पालना गर्ने पहिलो  सुपर हीरो देखिनेछ । ट्रेलरमा कमेडी सिन पनि राखिएको छ । चलचित्र २५ अगस्टमा रिलीज हुदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ