arrow

डा. केसीको जीवनरक्षाका लागि बारको ध्यानाकर्षण

logo
प्रकाशित २०७३ साउन ४ मंगलबार
kc.JPG.jpeg
काठमाडौँ । नेपाल बार एसोसिएसनले चिकित्सा क्षेत्रको सुधारको विषयलाई लिएर अनशनमा बस्नुभएका चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा गोविन्द केसीको जीवनरक्षाको पहल गर्न सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ । 
 
बारका महासचिव खम्मबहादुर खातीले आज प्रेस विज्ञप्ति जारी गरी नेपालको चिकित्सा शिक्षा र सेवा गुणस्तरीय सेवाको अडान राखी पटक–पटक भोक हडतालमा बस्नुभएका केसीको जीवनरक्षाका लागि सम्बन्धित निकाय ध्यान दिनुपर्ने उल्लेख छ । 
 
भोक हडतालका कारण दिनप्रतिदिन उहाँको स्वास्थ्यस्थिति बिग्रँदै गएकाप्रति बारको गम्भीर ध्यानाकर्षण भएको निजको जीवनका रक्षाका लागि पहल कदमी गर्न विज्ञप्तिमा माग गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ