arrow

मालीको सैन्य क्याम्पमा बन्दुकधारीको आक्रमणमा १७ सिपाहीको मृत्यु

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
mali.jpg.jpeg
नाम्पाला । मालीको एक सैन्य क्याम्पमा भएको आक्रमणमा कम्तीमा १७ सैनिकको मृत्यु भएको छ । बन्दुकधारीले अन्धाधुन्ध गरेको आक्रमणमा ३० जना घाइते भएका छन् ।
 
नाम्पालाको केन्द्रमा रहेको सो सैन्य क्याम्पमा एक जना हतियारधारी दौडेर आएर आक्रमण गरेको सेनाले जनाएको छ । घटनाको दुई छुट्टाछुट्टै समूहले आक्रमणको दावी गरेका छन् । 
 
राष्ट्रपति इब्राहिम बौबाकर केइताले उच्च सुरक्षा परिषदको बैठक अब्हान गर्दै स्थिति सामान्य बनाउने प्रयत्न गरेका छन् ।
 
मालीमा जातिय र जिहादिष्ट गरी विभिन्न हतियारधारी समूहले विध्वंश मच्याउँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ