arrow

अविश्वास प्रस्तावलाई ध्यान दिन सांसदलाई माओवादीको ह्वीप

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
peris dada.jpg.jpeg
काठमाडौं । सत्ता परिवर्तनको अभ्यासमा लागेको माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न भन्दै ह्वीप जारी गरेको छ । वुधबार बसेको संसदीय दलको बैठकले यस्तो ह्वीप जारी गरेको हो । 
 
माओवादी प्रवक्ता पम्फा भूषालका अनुसार माओवादीले एमाले जस्तो संसदीय पार्टीले कुनै प्रतिकार नगर्ने र पहिले अविश्वास प्रस्ताव पेश गर्न दिनेछ । यद्यपि, एमालेले आफ्ना सांसदहरुलाई प्रतिकारका लागि तयार रहन भनेको छ । भूषालले भनिन्, ‘संसदमा हामी कुनै हंगामा गर्दैनौ, हामीसंग बहुमत छ । हामी सरकार बन्नेमा ढुक्क छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ