arrow

काँग्रेसजनलाई विपीको पत्र: हाम्रा ७ खराबी चिनौँ

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
bpkoirala2016.jpg.jpeg
बिहीबार देशभरी नेपाली राजनीतिका क्रान्ति नायक विपी कोइरालाको स्मृति दिवस मनाईंदैछ । देशभरी नै विपीको स्मृति दिवस मनार्इरहँदा वर्तमान राजनीतिले भने विपीजस्ता इमान्दार र दूरदर्शी नेताको आवश्यकता महशुस गरिरहेको छ । पछिल्लो नेपाली राजनीतिमा नेपाली काँग्रेसको भूमिका हेर्दा विपीको बाटो भुल्न थालेको आरोप पनि लाग्ने गरेको छ ।
 
विपी कोइरालाले फुलाएको नेपाली काँग्रेस अहिले व्यवस्थापिका स‌सद्मा पहिलो पार्टी बनेको छ। तर पनि नेपाली जनताको आलोचनाको पात्र बनिरहेको नेपाली काँग्रेसभित्र सुधार्नुपर्ने कस्ता कमजोरी छन् त ? यसै सन्दर्भमा वि सं २०१५ सालमा विपी कोइरालाले आफ्ना केही कार्यकर्ताहरूलाई लेखेको पत्र र सो पत्रमा विपीले औल्याएका कमजोरीहरू अहिले पनि नेपाली काँग्रेसको मूल समस्याको रुपमा रहेका छन् ।  त्यसैले आफ्ना कार्यकर्तालाई विपी कोइरालाले तात्कालीन समयमा लेखेको सुझाव पत्र अहिले पनि सान्दर्भिक रहेकाले यहाँ प्रस्तुत गरिएको छ । 
 
 
साभार : नेपाल पुकार अखवार (सन् १९५८) बाट  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ