arrow

रोनाल्डोले जिते अवार्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २३ शनिबार
ronaldo-manchester-united1.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग म्यानचेस्टर युनाइटेडका फरवार्ड पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डोले यो महिनाको सर्वोत्कृष्ट बन्न सफल भएका छन् । रोनाल्डोले प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् ।

लिग फुटबलमा सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बन्दै रोनाल्डोले प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् । रोनाल्डोले सेप्टेम्बर महिनाभरमा तीन गोल गरेका थिए । 

इटालियन क्लब युभेन्ट्सबाट यसै सिजन रोनाल्डो युनाइटेड आएका हुन् । उनी बालोन डी ओर अवार्डको मनोनयनमा समेत परेका छन् । 
रोनाल्डो र मेसी बालोन डी ओरको मनोनयनमा, यी ३० जना परे  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ