arrow

राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई भनिन्, ‘ केसीको अनसन तोडाउनुस्’

logo
प्रकाशित २०७३ साउन ५ बुधबार
Bidhya.jpg.jpeg
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ११ दिन देखि आमरण अनसरत डा. गोविन्द केसीको अनसनप्रति चासो राखेकी छन् । 
 
राष्ट्रपतिले बुधबार स्वास्थ्यमन्त्री रामजनम चौधरीसँग केसीको अनसनबारे छलफल गरेको मन्त्री चौधरीले हाम्राकुरालाई जानकारी दिए । ‘केसीको स्वास्थ्य अवस्था, र मागहरुबारे सरकारले के गरिरहेको छ भन्ने विषयमा राष्ट्रपतिले चासो राख्नु भयो,मन्त्री चौधरीले भने, ‘राष्ट्रपतिले अनसन तोडाउन पहल गर्नुस् भन्नु भा छ ।’ 
 
त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. केसी चिकित्सा क्षेत्रको बेथिति अन्त्यका लागि भन्दै अस्पतालमै अनसन बसिरहेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ