एजेन्सी । सन् २०० मा स्पोर्ट्स वर्ल्ड त्यस समय अचम्ममा पर्यो जब ३ पटक ग्रेण्ड स्लेम र ओलिम्पिक विजेता महिला टेनिस स्टार जेनिफर केप्रियाटीको र डेल डाबोन बिचको सम्बन्ध बाहिर आयो ।
डेल डाबोन त्यस समयका चर्चीत पोर्न स्टार थिए । जेनिफर डेल डाबोनसँग सम्बनधमा रहदै ड्रग्स पनि लिन सुरु गरिन् । सो कारण उनको करियर मात्र बर्बाद भएन, उनको पर्सनल लाइफ पनि नराम्रोसँग प्रभावित भयो ।
पोर्न स्टारसँग समबन्ध राख्ने उनि पहिलो स्पोर्ट्स स्टार भने होइनन् । टाइगर वुड्स, बेरी बोन्ड्स लगायत अन्य यस्ता पुरुष स्पोर्ट्स स्टारहरु पनि छन् जसको सम्बन्ध पोर्न स्टार्ससँग रहेको पाइन्छ । यस प्रकारको सम्बन्धले कतिको घर परिवारनै वर्वाद भएको पाइन्छ । हेरौ १२ विश्व चर्चित खेलाडि जो पोर्न स्टारसँग उठबस गर्न रुचाउथे ।
जेनिफर केप्रियाटीको र पोर्न स्टार डेल डाबोन
क्यानडाका हक्की प्लेयर मिशेल डेल जोटो र पोर्न स्टार लिसा एन
अमेरिकन बास्केटबलर ड्विट हावर्ड र पोर्न स्टार मेरी केरी
अमेरिकन मिक्स्ड मार्शल आर्ट्स फाइटर चौक लिडेल र पोर्न स्टार जेडिन जेम्स
बास्केटबल स्टार बेरी बोन्ड्स र पोर्न स्टार डेवन शायरको सम्बन्ध
अमेरिकन फुटबल स्टार हिंस वोर्ड र लिसा एनको सम्बन्ध
अमेरिकन फुटबल स्टार रोब ग्रोनोस्की र पोर्न स्टार बिबी जोन्सको सम्बन्ध
अमेरिकन फुटबल स्टार टनर्ड जेकसन र पोर्न स्टार जेमिनीको सम्बन्ध
एमएमए फाइट वोर मशीन र क्रिस्टीको सम्बन्ध
अमेरिकन बास्केटबलर नेट रोबसन र समोन टेलरको सम्बन्ध
अमेरिकन मिक्स्ड मार्शल आर्ट्स फाइटर टिटो ओर्टिज र पोर्न स्टार जेना जेमसनको सम्बन्ध