arrow

प्राइम कमर्सियल बैंकले ३:१ हकप्रद शेयर बिक्री गर्ने

logo
प्रकाशित २०७३ साउन ६ बिहिबार
prime-bank.jpg.jpeg
काठमाडौं। नेपाल राष्ट्र बैंकले “क” वर्गका बैंकहरुलाई रु. ८ (आठ) अर्व चुक्ता पूँजी पुर्‍याउन निर्देशन जारी भए अनुसार प्राइम कमर्सियल बैंकले हकप्रद शेयर जारी गर्नेभएको छ।
 
प्राइम कमर्शियल बैंकको आठौं वार्षिक साधारण सभाले अनुमोदन गरेको ३:१ हकप्रद शेयर बिक्री गर्ने निर्णयलाई नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको छ। यो हाल कायम रहेको शेयरको ३:१ हकप्रद शेयर बिक्री गरे पश्चात बैंकको कुल चुक्ता पूँजी रु. ४ अरव ९४ करोड पुग्ने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ