arrow

अबैध मदिरा नियन्त्रण गर्दै प्रहरी

logo
प्रेम रौले,
प्रकाशित २०७३ साउन ६ बिहिबार
bajurasss.jpg.jpeg
बाजुरा । बाजुराका होटल व्यवसायीहरुले अबैध घरेलु मदिरा बेचविखन गर्न थालेको  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 
 
जिल्ला सदरमुकाम मार्तडी आसपासका गाउँहरुबाट अबैध मदिरा भित्रिन थालेको कार्यालयले जनाएको छ । मदिरा मुक्त अभियानलाई सफल पार्न सरोकारवालाहरु सबैलाई जिल्ला प्रहरी कार्यालय बाजुराले आग्रह गरेको छ ।
 
जिल्ला सदरमुकाम मार्तडीमा बुधबार राती गाउबाट ल्याएको १ सय २० लिटर र बिहीबार बडिमालिका नगरपालिका ९ मा रहेको दुधौलीबाट ४ सय अबैध मदिरा बरामद गरेको प्रहरी नायव उपरिक्षक दल बहादुर बोगटीले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ