arrow

वेष्ट इन्डिजविरुद्ध भारतको आक्रामक सुरुवात, कोहली चम्किए

logo
प्रकाशित २०७३ साउन ७ शुक्रबार
kohali.jpg.jpeg
एन्टिगुवा, भारत र वेष्ट इन्डिजबीचको पहिलो टेष्ट क्रिकेट एन्टिगुवाको नर्थ साउन्डमा सुरु भएको छ । पहिलो दिनको खेल समाप्तिसम्म भारतले ४ विकेटको क्षतिमा ३०२ रन जोडेको छ ।
विराट कोहली और शिखर धवन ने तीसरे विकेट के लिए 105 रन की पार्टनरशिप की।, sports news in hindi
 
कप्तान विराट कोहलीको ब्याट् चलेसंगै भारतले उच्च योगफल जोडेको हो । कोहली १४३ बलमा नटआउट छन् । त्यस्तै शिखर धवनले ८४ रनको योगदान टिमलाई दिए । रविचन्द्रन आश्विन २२ रनमा नटआउट छन् । 
शिखर धवन 84 रन बनाकर बिशू की बॉल पर एलबीडब्ल्यू हो गए।, sports news in hindi
 
खेलमा पहिले ३ रन जोडेसंगै कोहलीले तीन हजार रनको आँकडा पूरा गरेका थिए । यसपटक भारत ठूलो जितका साथ वेष्ट इन्डिज पुगेको छ ।
कप्तान विराट कोहली ने मैच में अपना पहला चौका लगाते ही टेस्ट क्रिकेट में 3000 रन पूरे कर लिए।, sports news in hindi
 
सन् १९५३ देखि अहिलेसम्म भारतले वेष्ट इन्डिजमा ४५ खेल खेलेको छ । तर ५ खेलमात्र जितेको छ ।
ओपनर के रूप में उतरे शिखर धवन ने शानदार बैटिंग करते हुए 84 रन (9 चौके, 1 छक्का) बनाए।, sports news in hindi
 
१६ खेल हार्दा २४ खेलमा बराबरी गरेको छ ।
मुरली विजय का विकेट लेने के बाद खुशी मनाते वेस्ट इंडीज के प्लेयर्स।, sports news in hindi
 
सन् १९४८ देखि अहिलेसम्म खेलको ९० खेलमा भारतले १६ खेलमात्र जितेको छ । 
ग्रेबिएल की बॉल से बचने की कोशिश करते चेतेश्वर पुजारा।, sports news in hindi
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ