arrow

कीर्तिपुरलाई केन्द्र बनाएर ३.७ म्याग्निच्यूडको भूकम्प

logo
प्रकाशित २०७३ साउन ७ शुक्रबार
earthquake.jpg.jpeg

काठामाडौ। शुक्रबार दिउँसो भूकम्पको धक्का महसूस भएको छ। राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार कीर्तिपुर आसपासलाई केन्द्रविन्दु बनाएर ३.७ म्याग्निच्यूडको धक्का महसूस भएको हो। सामान्यतया ठूलो भुइँचालो जाँदा लामो समय पराकम्प आइरहनु सामान्य भएको भूगर्भविदहरु बताउँछन्। यो विस्तारै कम हुँदै जाने प्रक्रिया हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ