arrow

माओवादी र कांग्रेसले विधेयकको विपक्षमा मतदान गर्ने

logo
प्रकाशित २०७३ साउन ७ शुक्रबार
काठमाडौं । नयाँ सरकार गठनमा लागेका माओवादी केन्द्र र कांग्रेसले सरकारले पेश गरेका बजेट आश्रीत विधेयकका विपक्षमा मतदान गर्ने भएका छन् । 
 
शीर्ष दलका नेताहरुबीच भएको छलफलमा मतदानको बाटोबाट जाने सहमति भएपछि बस्न लागेको संसद बैठकमा माओवादी र कांग्रेसले विधेयकको विपक्षमा मतदान गर्ने भएका हुन् । सरकारको पक्षमा बहुमत नरहेकाले विधेयक फेल हुने भएको छ ।
 
कांग्रेस सांसद बाल कृष्ण खाँणले आफुहरु वियेयकको विपक्षमा मतदान गर्ने बताए । बहुमत सदस्य विपक्षमा रहेकाले विधेयक फेल हुने उनले बताए । उनले भने, ‘त्यसपछि अविश्वास प्रस्तावमा छलफल हुन्छ । छलफलका क्रममा हामी पक्षमा मतदान गर्ने छौं । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ