arrow

आर्थिक विधेयक बहुमतले अस्वीकृत

logo
प्रकाशित २०७३ साउन ७ शुक्रबार
Samsad-bhawan2.jpg.jpeg
काठमाडौं । आर्थिक विधेयक २०७३ बहुमतले अस्वीकृत भएको छ । व्यवस्थाविका संसदमा भएको छलफलमा सभामुख ओनसरी घर्तीले निर्णयार्थ पेश गरेको विधेयक बहुमतले अस्वीकृत भएको छ । 
 
यस्तै, राष्ट्र ऋण उठाउने विधेयकमा छलफल नै नगरी छोटो पद्यति अपाइँदा होहल्ला भएको छ । सभामुख झुक्किएपछि पुनः निर्णायार्थ प्रस्तुत गरिन् । सांसदहरुको मत विभाजनले सभामुख  झुक्किएपछि संसदमा हाँसो र होहल्ला मच्चियो ।
 
आजको संसद बैठक मधेसवादी दलहरुले समेत बहिस्कार गरेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ