arrow

राष्ट्र ऋण उठाउने विधेयक पनि अस्वीकृत

logo
प्रकाशित २०७३ साउन ७ शुक्रबार
sansad @@@.jpg.jpeg
काठमाडौं । राष्ट्र ऋण उठाउने विधेयक बहुमतले अस्वीकृत भएको छ । सरकारले संसदमा पेश गरेको सो विधेयक संसद बैठकमा रहेका बहुमत सदस्यले अस्वीकृत गरेका हुन् । सभामुखले छलफल गरी निर्णयार्थ पेश गर्दा बहुमतले अस्वीकृत भएको हो । 
 
छलफलका क्रममा सांसद प्रेम सुवालले संशोधन प्रस्ताव प्रस्तुत गरे । छलफलमा कांग्रेस सांसद एवं पूर्व अर्थमन्त्री रामशरण महतले ऋण विधेयक आवश्यक नभएको र अर्थमन्त्रीले फिर्ता लिए पनि हुने भन्दै टिप्पणी गरे । जवाफमा अर्थमन्त्री विष्णु पौडेलले आफुले विश्वाससाथ पेस गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ