arrow

ऋण तथा जमानत विधेयक समेत अस्वीकृत

logo
प्रकाशित २०७३ साउन ७ शुक्रबार
sansad @@@.jpg.jpeg
काठमाडौं । बजेटको आश्रीत तीन वटै विधेयक बहुमतले अस्वीकृत भएका छन् । तेस्रो विधेयकको रुपमा रहेको ऋण तथा समानत विधेयक अस्वीकृत भएसंगै तीन वटै विधेयक अस्वीकृत भएका हुन् । यसअघि, बैठकबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक अस्वीकृत भइसकेका छन् । 
 
बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच शब्द जुहारी भयो । अर्थमन्त्री विष्णु पौडेलले एक्लैले सबैले राखेका सवालको जवाफ पर्काए । उनले कसैलाई पनि जवाफ पर्काउन बाँकी राखेनन् । मन्त्री पौडेलले फेरिएको परिस्थतिले संसदमा गडबढी भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ