arrow

डा. केसीको समर्थनमा उर्लिए सर्वसाधारण

logo
प्रकाशित २०७३ साउन ८ शनिबार
withkc.jpg.jpeg
काठमाडौं।  त्रिवि शिक्षण अस्पतालमा आठौंपटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीको माग सम्बोधन र जीवन रक्षाका लागि दबाब दिन काठमाडौंमा सर्वसाधारण सडकमा उत्रिएका छन्।
 
बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलमा हजारौंको संख्यामा जम्मा भएका सर्वसाधारणले नयाँ बानेश्वर पुगेर धर्ना दिइरहेका छन् । उनीहरुले #iamwithDrKc लगायत लेखिएका प्लेकार्ड बोकेर नयाँ बानेश्वर चोकमा धर्नामा बसेका छन् ।
 
१४ दिनदेखि अनसनरत् केसीको माग सम्बोधनमा सरकारी प्रयास असफल भइरहेका बेला सर्वसाधारणले दबाबमुलक प्रदर्शन गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ