arrow

अख्तियारको कार्यालय अगाडी केसी समर्थक र प्रहरीबीच झडप, ३ घाइते, १० पक्राउ (अपडेट)

logo
प्रकाशित २०७३ साउन ९ आइतबार
kc-new-,,,,.JPG.jpeg
काठमाडौं । अनसनरत डा. गोविन्द केसीका समर्थक र प्रहरीबीच झडप भएको छ । अख्तियार दरुउपयोग अनुसन्धान आयोगको कार्यालय अघि प्रदर्शन गर्न गएका केसी समर्थकमाथि प्रहरीले बल प्रयोग गरेको हो ।
 
झडपमा केही प्रदर्शनकारी ३ जना घाइते भएका छन् । प्रहरीले १० जना लाई पक्राउ गरेको छ । घाइते हुनेमा बद्री अर्यालको टाउको चोट लागेको छ । यस्तै विशत दाहाल र अर्का एक जनाको कपडा नै प्रहरीले च्यातिदिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ