arrow

'प्रेग्नेन्ट' माथि दीपिकाले गरेको टिप्पणीका कारण करिना 'फायर'

logo
प्रकाशित २०७३ साउन १२ बुधबार
kareenadeepika.jpg.jpeg
एजेन्सी ।  बलिउडकी 'बेबो' करिना कपूर खान दीपिका पादुकोणको एक भनाइले आगो भएकी छन् । करीना यस समय प्रेग्नेन‍्ट छिन् । उनको यहि बर्षको अन्त्य डिसेम्बर लण्डनमा डिलिवरी हुदैछ । भारतिय सञ्चार माध्यमका अनुसार  करीना दीपिकाले बोलेको प्रेग्नेन्ट शब्द सुन्न चाहान्न ।
 
दीपिकाले हालै एक कार्यक्रममा ,उनि बिवाह  नगर्ने  र प्रेग्‍नेन्ट पनि नभएको टिप्पणि गरेकी थिइन् । दीपिकाको यस भनाइको अर्थ उनि करियरमानै फोकस हुन चाहेको बुझ्न सकिन्छ । 
 
करिना आफ्नो नजिकका मित्रहरुलाई दीपिकालाई प्रेग्‍नेन्सीको बारेमा पत्रकारले प्रश्ननै नगरिएको अवस्थामा उनले प्रेग्‍नेन्सी भन्नेको अर्थ आफुलाई साधेको बताउने गर्छिन् ।  करिनाको बुझाइमा दीपिकाको यो उत्तर उनि माथि प्रहार गरिएको निशाना हो ।
 
करीना प्रेग्‍नेन्टकै क्रममा आफ्नो  आगामी चलचित्र 'वीरे दी वेडिंग' को सुटिङमा रहेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ