arrow

धनकुटामा बस दुर्घटना, ७ को मृत्यु, १८ घाइते

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
Dhankuta-hamrakura.jpg.jpeg
धनकुटा । संखुवासभाबाट धरान आउँदै गरेको बस धनकुटाको सिदुवामा दुर्घना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । धनकुटाको परेवादिन-५ को सिदुवा बजारनजिकै बा २ ख ७३६६ नम्बरको बस दुर्घटना हुँदा उक्त हताहती भएको हो ।
 
दुर्घटनामा परी घाइते हुनेमा केही अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने घटनास्थलमा खटिएका प्रहरी निरीक्षक उमाशंकर प्रसाद यादवले बताए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटनास्थलमा बाक्लो हुस्सु लागेको छ, भने झरी परिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ