arrow

शुक्रबार सार्वजनिक बिदा

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
Home_ministry_nepal.jpg.jpeg
काठमाडौँ। सरकारले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ ।   रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा साउन १४ गते शुक्रबार परेकाले काठमाडौँ उपत्यकाभित्र सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ