arrow

४ दिनमा बाढी–पहिरोले कुन जिल्लामा कति मानवीय क्षति (विवरण सहित)

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
morang-badhi-kumud-,.jpg.jpeg
काठमाडौं । देशभर गएको बाढी पहिरोमा परी ४ दिनमा कूल ६८ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले दिएको जानकारी अनुसार देशभरीका कूल २१ जिल्लामा ६८ जनाको मृत्यु भएको हो । 
 
यो साउन १० गतेदेखि बिहीबार अपराह्नसम्मको तथ्याङ्क हो । यसरी तयार पारिएको तथ्याङ्कमा सबैभन्दा बढी प्यूठानमा ३४ जनाको मृत्यु भएको उल्लेख छ । 
 
त्यस्तै, देशभरी १५ जना बेपत्ता रहेका र ३० जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको तथ्याङ्कलाई जिल्लागत रूपमा यसरी छुट्टाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ