arrow

मंगलबारदेखि संसद शुरु हुने, सोमबार एन्टिजेन परीक्षण गरिंदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
prachanda-antijent test.jpg

काठमाडौं । मंगलबारदेखि शुरु हुने संघीय संसद्को बैठकअघि कोभिड १९ को एन्टिजेन परीक्षण गराउन शुरु गरिएको छ ।

सोही क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एन्टिजेन्ट परीक्षण गर्दै गरेको तस्वीर सार्वजनिक गरेका छन् ।

संघीय संसद् सचिवालयले सूचना जारी गराउँदै  सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा एन्टिजेन्ट परीक्षण भइरहेको हो ।

प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष लगायत सबै सांसद्हरु लगायतलाई एन्टिजेन परीक्षण गर्न भनिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ