arrow

जेरार्डलाई कोरोना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
steven-gerrard.JPG

काठमाडौं । फुटबल प्रशिक्षक स्टेभेन जेरार्ड कोरोना संक्रमित भएका छन् । इङ्गलिश प्रिमियर लिग क्लब एस्टन भिल्लाका मुख्य प्रशिक्षक जेरार्ड संक्रमित भएका हुन् । एस्टनले प्रेस विज्ञप्ति जारी गर्दै जेरार्डलाई संक्रमण भएको जनाएको हो । 

क्लबले जेरार्डको स्वास्थ्य अवस्था सामान्य भएको पनि बताएको हो । ४१ वर्षीय जेरार्ड सेल्फ आइसोलेसनमा बसेका छन् । 

योसँगै जेरार्डले प्रिमियर लिगका दुई खेल गुमाउने भएका छन् । 

एस्टनले आज राति बक्सिङ डे मा चेल्सीसँग तथा मंगलबार लिड्स युनाइटेडसँग खेल्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ