arrow

म्यानचेष्टर युनाइटेड निखारिंदै, गालातासारेमाथि ५–२ को जित

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
mautd.jpg.jpeg
काठमाडौं । इङ्लिश क्लव म्यानचेष्टर युनाइटेड निखादिंदै गएको प्रमाण पेश गरिरहेको छ । प्रिमियर लिग सुरु हुन दुई हप्ता बाँकी रहेका बेला म्यानचेष्टर युनाइटेडले मैत्रिपूर्ण खेलमा लगातार सफलता हासिल गरेको छ ।
 
पछिल्लो टर्किस क्लव गालातासारेविरुद्धको खेल युनाइटेडले ५–२ ले हरायो ।
 
And Rooney then netted from the spot three minutes later to put United back in the lead, after Marcus Rashford was fouled
वाइने रुनीले दुई तथा ज्लाटान इब्राहिमोभिच, फेलानी र हुँवा माटाले एक एक गोल गरे ।
 
Another new signing, Henrikh Mkhitaryan, looks to go past Galatasaray's Selcuk Inan during the friendly in Gothenburg
गालातासारेका लागि गुमुज र बु्रमाले एक एक गोल गरे ।
 
Galatasaray defenders Hakan Balta and Aurelien Chedjou can only watch on as Ibrahimovic opens the scoring
 
यो खेलपछि भने जोजे मौरिन्होले सम्हालेको म्यानचेष्टर युनाइटेड खारिंदै गएको प्रमाण हुन्छ । 
Jose Mourinho watches on as his side play the final game of their pre-season tour, but things did not go all his way



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ