arrow

चर्चीत टेलिसिरियल 'बालिका वधु' आजबाट समाप्त हुदै

logo
प्रकाशित २०७३ साउन १६ आइतबार
balika.jpg.jpeg
एजेन्सी । भरतीय टेलिसिरियल 'बालिका वधु' आजबाट समाप्त हुदैछ ।  भारतमा सबै भन्दा लामो समय देखि प्रसारण हुदै आएको टिभि सीरियल 'बालिका वधु' को अन्तिम भाग आज प्रसारण हुने कलर्स टिभिले जनाएको छ  ।
 
‘बालिका वधु’ कलर्स टेभिमा आठ बर्ष देखि प्रसारण हुदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ