arrow

काठमाडौंको चन्द्रागिरी १० मा चितुवाको आक्रमणमा परी ५ घाइते

logo
प्रकाशित २०७३ साउन १७ सोमबार
Kathmandur-hamrakura.jpg.jpeg
काठमाडौंं । काठमाडौंको चन्द्रागिरी नगरपालिका १० मालागाउँमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । आक्रमण गर्ने चितुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
चितुवाको आक्रमणमा परी घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । यो वर्ष काठमाडौंमा चितुवा आक्रमण भएको यो पहिलो पटक हो । गत वर्ष पनि चितुवा घर–घरमा पसेपछि काठमाडौंंमा त्रास फैलिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ