arrow

ओलम्पिक खेलाडीको अनौंठो हर्कत, ५ युवतीले गरे नङ्न फोटोसुट

logo
प्रकाशित २०७३ साउन १८ मंगलबार
rubby-player.jpg.jpeg
काठमाडौं। कहिलेकाहीँ खेलाडीहरू चर्चा बटुल्नका लागि अनौंठो हर्कतहरू देखाउने गर्दछन्। 
यस्तै भएको छ रियो ओलम्पिकको पूर्वसन्ध्यामा रियो ओलम्पिक नजिँकिदै गर्दा इङ्ल्याण्डका ५ जना महिला रग्बी खेलाडीहरूले आफ्नो नङ्न शरिरको फोटोसुट गराएका छन्। 
 
नङ्न फोटोसुट गराउने पाँच खेलाडीहरुमा क्लियर अलान, डेनीली वाटरम्यान, माइकेला स्टानिफोर्ड, एमी विल्सन हार्डी र हेथर फिसर रहेका छन् । उनीहरूले ग्लोसी म्यागेजिनका लागि उक्त फोटोसुट गराएको बताइएको छ ।  यी पाँचै खेलाडीहरू आसन्न रियो ओल्पिकमा रग्बी सेभेनमा सहभागी हुँदैछ । रग्बी सेभेन ओलम्पिकमा पहिलोचोटी समावेश गर्न लागेको खेल हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ