arrow

उम्मेद्वारी दर्ताको समय सकियो, प्रचण्ड एक्लै उम्मेद्वार

logo
प्रकाशित २०७३ साउन १८ मंगलबार
dahal-naya-pic.jpg.jpeg
काठमाडौं । नयाँ प्रधानमन्त्री चयनका लागि उम्मेद्वारी दर्ताको समय सकिएको छ । तोकिएको समयमा प्रधानमन्त्रीमा १ जनाको मात्रै उम्मेद्वारी परेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको एकल उम्मेद्वारी परेको हो । 
 
दाहालको एकल उम्मेद्वारी परे पनि संसदमा वुधबार मतदान हुने छ । एमाले सहित अहिले सरकारमा रहेका दलहरुले दाहालको विपक्षमा मतदान गर्ने छन् । अब अन्य दल नआएपनि दाहालको बहुमत पुग्ने छ । योसंगै दाहाल वुधबार प्रधानमन्त्री बन्ने पक्का भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ